कर्मचारी सञ्चय कोषले विभिन्न तहका ३६ कर्मचारी भर्ना गर्न लागेको छ। कोषले जारी गरेको सूचनाअनुसार आठौँ तहको प्रबन्धकदेखि चौथो तहको सहायकसम्मका पदमा कर्मचारी आवश्यक रहेका छन्।
खुला प्रतियोगितामार्फत समावेशी सिद्धान्तअनुसार स्थायी पदपूर्ति गरिने हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई दरखास्त दिन आह्वान गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस