अर्थ संसार
काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन आज र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारी ५ दिन भारत भ्रमणका लागि त्यस तर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस