अर्थ संसार
काठमडौं– एभरेष्ट बैंक लिमिटेड यही बैंशाख २० गते विशेष साधारणसभा बोलाएको छ । २० गते बुधार ठिक ११ बजे लेनचौर व्यांक्वेट, लैनचोर काठमाडौंमा बोलाएको हो ।
छलफलका विषयहरु
-
बैंकले साधारण सभामा एभरेष्ट बैंक लिमिटेड तथा अन्य कुनै उपयुक्त बैंक वा वित्तिय संस्था एक आपसमा गाम्ने भाभिने र प्राप्ती गर्ने सम्बन्धमा ।
-
५१ प्रतिशत भन्दा भढी संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिणत र विक्री सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात पूँजी संरचना परिवर्तन गर्न प्रबन्धपत्रको दफा ५ संशोधन गर्ने ।
-
‘बैंकका सेयरधनीहरुले आफ्नो भागको हकप्रद सेयरको सेयर खरिद गर्ने हक अरुलाई विक्री वा हक हस्तान्तरण गर्न सक्ने छन’ भन्ने व्यवस्था नियमावलीमा राख्ने ।
-
‘बैंकका संचालकलाई टेलिफोन, मोवाईल तथा पत्रपत्रिका खर्च वापत मासिक रकम प्रदान गरिने छ’ भन्ने व्यवस्था नियमावलीमा राख्ने
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस