Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको विशेष साधारणसभा २० गते, यस्ता छन् छलफलका विषयहरु

सोमबार, ०४ बैशाख २०७४, ११ : २५ मा प्रकाशित

एभरेष्ट बैंकको विशेष साधारणसभा २० गते, यस्ता छन् छलफलका विषयहरु

अर्थ संसार 
काठमडौं– एभरेष्ट बैंक लिमिटेड यही बैंशाख २० गते विशेष साधारणसभा बोलाएको छ । २० गते बुधार ठिक ११ बजे लेनचौर व्यांक्वेट, लैनचोर काठमाडौंमा बोलाएको हो ।

छलफलका विषयहरु 

  •  बैंकले साधारण सभामा एभरेष्ट बैंक लिमिटेड तथा अन्य कुनै उपयुक्त बैंक वा वित्तिय संस्था एक आपसमा गाम्ने भाभिने र प्राप्ती गर्ने सम्बन्धमा । 

  • ५१ प्रतिशत भन्दा भढी संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिणत र विक्री सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्वीकृति  पश्चात पूँजी संरचना परिवर्तन गर्न प्रबन्धपत्रको दफा ५ संशोधन गर्ने । 

  • ‘बैंकका सेयरधनीहरुले आफ्नो भागको हकप्रद सेयरको सेयर खरिद गर्ने हक अरुलाई विक्री वा हक हस्तान्तरण गर्न सक्ने छन’ भन्ने व्यवस्था नियमावलीमा राख्ने । 

  • ‘बैंकका संचालकलाई टेलिफोन, मोवाईल तथा पत्रपत्रिका खर्च वापत मासिक रकम प्रदान गरिने छ’ भन्ने व्यवस्था नियमावलीमा राख्ने 

58f456f9cc230.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको