Like us!
Follow us!
Connect us!
Watch us!

मातृ बचतलाई ऋण उठाउनै हम्मेहम्मे, निकाल्यो यस्तो सूचना !

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, ०७ : ५० मा प्रकाशित

मातृ बचतलाई ऋण उठाउनै हम्मेहम्मे, निकाल्यो यस्तो सूचना !

अर्थ संसार, काठमाडौं - मातृ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सो संस्थाबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा सदस्य धितो मन्जुरी दिने तथा जमानतदाताहरुलाई तुरुन्त कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

संस्थाले एक सूचना प्रकाशित गर्दै भाखा नाघेका ऋणीहरुलाई यथाशिघ्र कर्जा चुक्ता गराउन आग्रह गरेको हो ।

अन्यथा सहकारीले लेना बाँकि रकम अशुलीको लागि सहकारीको नियमानुसार कर्जा सदस्य, धितो मन्जुरी दिने तथा जमानातादाताहरुको ३ पुस्ते नाम/तमासिको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशनम कालोसूचीमा नाम समावेश गर्नको लागि सिफारिस गर्ने, धितो लिलाम गर्ने लगायत कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको