अर्थ संसार, काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।
बैंकले असोज १६ गते शुक्रबारदेखि सात वर्ष अवधि तथा वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ३० लाख कित्ता ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र संघसंस्थालाई र १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।
आवेदन सो ऋणपत्रहरु असोज २६ गते बाँडफाँड गरेको हो ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस