Like us!
Follow us!
Connect us!
Watch us!

मानशीको नेपालबारे भाइरल भिडियाे, यसरी गरिन् नेपाल घुम्न नहुने ७ कुराहरूकाे प्रचार !

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ११ : ३८ मा प्रकाशित

मानशीको नेपालबारे भाइरल भिडियाे, यसरी गरिन् नेपाल घुम्न नहुने ७ कुराहरूकाे प्रचार !

अर्थ संसार, काठमाडौँ - भारतकी मानसी अग्रवालले ‘नेपाल घुम्नै नहुने सात कारण’ सामाजिक सञ्चाल फेसबुकमा एक भिडियाे मार्फत प्रस्तुत गरेकी छन् ।

उनकाे भिडियाे हेर्दा कुनै पनि व्यक्ति नेपाल घुम्न नगइ बस्नै सक्दैन । सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे मानसीकाे याे भिडियाेमा नकारात्मक शीर्षक राखे पनि सकारात्मक ७ पक्षहरूकाे वर्णन गरिएकाे छ ।

भारतीय मोटिभेसनल स्पिकर समेत रहेकी मानसीकाे नकारात्मक शीर्षक राखेर सकारात्मक पक्षहरूकाे वर्णन गर्ने शैली साँच्चै अतुलनीय छ । उनले सुरुवातमै ‘म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरुलाई बाँड्दै छु’ भनेर सबैकाे ध्यान तानेकी छन् ।

उनकाे भिडियाे एक पटक हेरौं:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको