Like us!
Follow us!
Connect us!
Watch us!

लोक सेवाका सम्पूर्ण लिखित परीक्षा स्थगित !

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, १५ : १० मा प्रकाशित

लोक सेवाका सम्पूर्ण लिखित परीक्षा स्थगित !

अर्थ संसार, काठमाडौं - लोक सेवा आयोगले कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । 

आयोगको सोमबार बसेको वैठकले अर्को सूचना प्रकाशन नभएसम्म हाललाई निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका मिति २०७७ साल कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको