Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १७ : ५१ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा

अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले आज (कार्तिक ६ गते बिहिबार) देखि असन शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको