अर्थ संसार, काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले एसियाली विकास बैंक 'एडीबी'को ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट ‘नेपालको अग्रणी साझेदार बैंक’ का रुपमा सम्मानित भएको छ ।
बैंकले सन् २०२० का लागि एडीबीको तर्फबाट ‘नेपालको अग्रणी साझेदार बैंक’ का रुपमा सम्मान प्राप्त गरेको हो ।
ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग २०१९ जुलाई १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेबापत लक्ष्मी बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस