Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोपावरले माग्यो ९ जना कर्मचारी (विज्ञापनसहित)

विहीबार, ०७ बैशाख २०७४, ११ : १४ मा प्रकाशित

रसुवागढी हाइड्रोपावरले माग्यो ९ जना कर्मचारी (विज्ञापनसहित)


अर्थ संसार 
काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ ।  आज गोरखा पत्र दैनिकमा एक सूचना प्रकाशित गरी करारमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सिनियर सिभिल डिजाइन इन्जिनियर १, सिनियर कन्ट्रयाक्ट इन्जिनियर १, सिनियर सिभिल इन्जिनियर ५, सिनियर इलेक्ट्रिकल इन्जिनियर १, र सूचना प्रविधि तथा जिन्सी व्यवस्थापन अधिकृत १ जना माग गरेको छ ।

तलको विज्ञापन हेरी तोकिएको स्थान र समयमा इच्छुक नेपाली नागरिकले आफ्ना योग्यता अनुसार आवेदन दिन सक्नेछन् । 

यो पनि पढ्नुहोस्

ठूला करदाता कार्यालय गैरजिम्मेवार : एक खर्ब ३२ अर्ब राजस्व उठाउन बाँकी 

58f84815d3e05.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको