अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज २५ गतेदेखि कार्तिक २ गतेसम्म लिलामीमा राखेको हकप्रदको बोलकबोल भोलि कार्तिक १८ गते मंगलबार खोलिने भएको छ । 
उक्त लिलामी शेयरमा परेका बोलकबोलहरु भोलि दिउँसो १ बजे बिक्री प्रवन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी काठमाडौंमा खोलिनेछ । 
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस