Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तले पौषमा साधारण सभा गर्न नसक्ने

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १३ : ४६ मा प्रकाशित

सिभिल लघुवित्तले पौषमा साधारण सभा गर्न नसक्ने

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

संस्थाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखा परीक्षण सम्पन्न भएर नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा संस्थाको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ । 

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्रसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

63bd1c5995fbd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको