Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुग्यो, आज कति थपिए ?

अर्थ संसार

शनिबार, २२ कार्तिक २०७७, १६ : ५८ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा देशभर थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्  । हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको