Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा निर्धन उत्थान लघुवित्तको बोनस शेयर सूचिकृत !

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, १३ : ५९ मा प्रकाशित

नेप्सेमा निर्धन उत्थान लघुवित्तको बोनस शेयर सूचिकृत !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

संस्थाको ३० लाख कित्ता बाेनस शेयर सूचिकृत गरिएको नेपाल स्टकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको