Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १६ : ४७ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमबार देशभर थप २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७९८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको