अर्थ संसार, काठमाडौं-मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट आफ्ना शेयरधनीको लागि लाभांश घोषणा गरेको छ।
बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।६३ प्रतिशत नगद गरी कुल १२।६३ प्रतिशत लाभांश घोषणा गरेको हो।
लद्युवित्त कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस