Like us!
Follow us!
Connect us!
Watch us!

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण !

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १८ : ५४ मा प्रकाशित

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण !

अर्थ संसार, काठमाडौं- डाक्टर गोविन्द केसी कोरोना भाइरसबाट संक्रमित भएका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीलाई केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षण गरिएको थियो ।  शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन्। 

उनमा रुँघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको छ। यस्तै स्वाशप्रश्वासमा समेत समस्या आएको छ।  केसीलाई शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको