Like us!
Follow us!
Connect us!
Watch us!

बिओके क्यापिटलको ४.५ प्रतिशत नगद लाभांश पारित

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १७ : २१ मा प्रकाशित

बिओके क्यापिटलको ४.५ प्रतिशत नगद लाभांश पारित

अर्थ संसार, काठमाडौं - बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभा क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै सोहि अवधिको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको