Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खोजीमा हुनुहुन्छ ? नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गलाई कर्मचारी चाहियो (विज्ञापनसहित )

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, ११ : ४७ मा प्रकाशित

जागिर खोजीमा हुनुहुन्छ ? नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गलाई कर्मचारी चाहियो (विज्ञापनसहित )

अर्थ संसार, काठमाडौं - नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट पदका १ जना लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले डिसेम्बर ३ तारिखभित्र विज्ञापनमा दिइएको  ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस् ;

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको