Like us!
Follow us!
Connect us!
Watch us!

फरह्याण्ड बचतले बोलायो विशेष सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १३ : १२ मा प्रकाशित

फरह्याण्ड बचतले बोलायो विशेष सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - फरह्याण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ  ।

संस्थाको मङ्सिर ८ गते सोमबार बसेको संचालक समितिको निर्णयानुसार संस्थाको उक्त सभा मङ्सिर २५ गते, बिहिबार सहकारीको सभाहल, बागबजार काठमाडौंमा बिहान ११ वजेदेखि ४:३० बजेसम्म संचालन हुनेछ  ।

सभामा संस्थाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरीक्षण गर्न रजिष्टार्ड अडिटर्स नियुक्ति र पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल हुनेछ  ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको