Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १३ : २५ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सले तोक्यो बुकक्लोज मिति

अर्थ संसार, काठमाडौँ - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ  । 

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर ११ गतेदेखि  बुक क्लोज गर्ने भएको छ । त्यसैले, मंसिर १० गते, बुधबारसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्छन् । 

फाइनान्सकाे कार्तिक १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर १९ गते, शुक्रबार, फाइनान्सकाे केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको