Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको सीईओमा दोहोरिए सिंह

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, ११ : ०२ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको सीईओमा दोहोरिए सिंह

मल्टीपर्पस फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रजनीश कुमार सिंहलाई नियुक्त गरेको छ। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

सिंहको नियुक्त भदौ २५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि गरिएको कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको