Like us!
Follow us!
Connect us!
Watch us!

शेयर अभौतिकीकरण गराउन नारायणी डेभलपमेन्ट बैंकको आग्रह

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १२ : ३८ मा प्रकाशित

शेयर अभौतिकीकरण गराउन नारायणी डेभलपमेन्ट बैंकको आग्रह

अर्थ संसार, काठमाडौँ - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । 

बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकीकरण नगरेका सम्पूर्ण शेयरधनीहरूलाई आफ्नाे नाममा रहेकाे सम्पूर्ण भाैतिक शेयर प्रमाणपत्रहरू आफुले हितग्राही खाता खाेलेकाे सम्बन्धित निक्षेप सदस्य मार्फत अभौतिकीकरण गर्न अनुरोध गरेको हाे ।

त्यसैगरी, बैंकले हालसम्म हितग्राही नखोलेका शेयरधनीहरुलाई बैंककाे शेयर रजिष्ट्रार ग्लाेबल आइएमई क्यापिटल लिमिटेड गई हितग्राही खाता खोलि  शेयर अभौतिकीकरण गर्न समेत आग्रह गरेको  छ । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको