Like us!
Follow us!
Connect us!
Watch us!

जुन प्यानलबाट लडेपनि अध्यक्षसँग मिलेरै काम गछौंः प्रसाईं, केन्द्रीय सदस्य उम्मेदवार

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १६ : ३१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा चुनावी माहौल गर्माएको छ । नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान हुँदैछ ।

उक्त साधारणसभामा बरिष्ठ उपाध्यक्षका लागि आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन् । नेपाल फुटवेयर एसोसिएसनको अध्यक्ष भइसकेका रामकृष्ण प्रसाइँ चन्द्र ढकाल समुहबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालको लोकप्रिय जुत्ताचप्पल ब्राण्ड शिखर सुजका अध्यक्ष आफू निर्वाचित हुने कुरामा विश्वस्त छन् ।

उत्पादनमूलक क्षेत्र पछिल्लो समस्यामा परेको बताउँदै आफू निर्वाचितपछि यस क्षेत्रलाई अगाडि बढाउन आफूले पहल गर्ने उनी बताउँछन् ।

थप कुराकानी भिडियोमाः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको