Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १४ : २० मा प्रकाशित

मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । 

संस्थापक सेयर बिक्री गर्दा संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चाेकमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको