अर्थ संसार, काठमाडौँ - नारायणी डेभलपमेण्ट बैंक लिमिटेडकाे अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् । 
बैंककाे मंसिर १८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले वाग्लेलाई अध्यक्षमा नियुक्त गरेकाे हो  । 
बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस