Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी मर्चेण्टको ४० प्रतिशत हकप्रद सेयर निष्काशन प्रस्ताव

मंगलबार, १२ बैशाख २०७४, १३ : ४३ मा प्रकाशित

गुहेश्वरी मर्चेण्टको ४० प्रतिशत हकप्रद सेयर निष्काशन प्रस्ताव

अर्थ संसार 
काठमाडा– गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेकोे छ ।

बैकको वैशाख ११ गते बसेको संचालक समितिको वैठकले उक्त हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

उक्त हकप्रद सेयर कम्पनीको आगामि साधारणसभाले पारित गरेर राष्ट्र बैंकबाट स्विकृत भएपछि मात्रै लगानीकर्ताहरुले पाउने छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको