Like us!
Follow us!
Connect us!
Watch us!

के तपाई गाडी किन्ने सोचमा हुनुहुन्छ ? बिएमडब्लू ब्राण्डको गाडी किन्ने कि ?

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, १६ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - के तपाई गाडी किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने बिएमडब्लू (BMW) ब्राण्डका गाडी तपाईको रोजाइमा पर्न सक्छ  । जर्मनी ब्राण्ड हो ।

यो  सन् १९६० जर्मनमा  खोलिएको कम्पनी हो ।  यसले सुरुमा एअरक्राफ्ट  इन्जिन बनाउथ्यो  । त्यसपछि मोटरसाइकल इन्जिन बनाउन थाल्यो, र पछी ४ पांग्रेको रुपमा  आएको हो ।   बिएमडब्लू  लक्जरियस गाडी बनाउने जर्मन  ब्राण्ड हो  ।  यसले विश्वभर ख्याती कमाउन सफल भएको छ  । यसको एक सय वर्ष लामो इतिहास  छ  । 

यो नेपालमा भर्खरै मात्र लन्च भएको हो  ।  यसलाई  सन् २०२० डिसेम्बर ७ मा लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा भित्र्याएको हो ।  यसका विभिन्न मोडलहरु छन्  ।  

हाल नेपालमा बिएमडब्लू -५ सिरिज , बिएमडब्लू -७ सिरिजका मोडलहरु उपलब्ध छन्  । जुन गाडी पेट्रोल र इलेक्ट्रीसिटि दुवैबाट चल्छन् ।  यसको नेपाली मूल्य १ करोड ९० लाख बाट सुरु हुन्छ । 

थप जानकारीको लागि भिडियो हेर्नुहोस्"-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको