Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको संसद विघटनको प्रस्तावले नेप्सेमा भूकम्प

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ११ : ४० मा प्रकाशित

प्रधानमन्त्रीको संसद विघटनको प्रस्तावले नेप्सेमा भूकम्प

अर्थ संसार,काठमांडौ– प्रधानमन्त्री  केपि शर्मा ओलीले संसद बिघटनको लागि सिफारिस गरेसंगै सेयर बजारमा पहिरो गएको छ । 

कारोबारको सुरुवातमा केहि उकालो लागेको नेप्से संसद बिघटनको प्रस्ताब बारे समाचार आए संंगै ओरालो लागेको छ । समाचार बाहिरियको आधा घण्टा बित्न नपाउदै नेप्से ५६ अंकले घटेको हो ।

 

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको