अर्थ संसार,काठमांडौ– प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटनको लागि सिफारिस गरेसंगै सेयर बजारमा पहिरो गएको छ ।
कारोबारको सुरुवातमा केहि उकालो लागेको नेप्से संसद बिघटनको प्रस्ताब बारे समाचार आए संंगै ओरालो लागेको छ । समाचार बाहिरियको आधा घण्टा बित्न नपाउदै नेप्से ५६ अंकले घटेको हो ।
अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस