Like us!
Follow us!
Connect us!
Watch us!

साधारणसभाका लागि सिभिल बैंकको सेयर कारोबार बन्द

बुधबार, १३ बैशाख २०७४, १६ : ५३ मा प्रकाशित

साधारणसभाका लागि सिभिल बैंकको सेयर कारोबार बन्द

अर्थ संसार 
काठमाडौँ– सिभिल बैंक लिमिटेडले ६ औ साधारण सभाका लागि सेयर कारोबार बन्द गरेको जनाएको छ । 

बैंकले आज नेपाल स्टक एक्चेन्जलाई गराएको जानकारीअनुसार सेयर कारोबार यही वैशाख २१ गतेदेखि आगामी जेठ ४ गतेसम्म कारोबार बन्द हुने छ । बैंकको साधारण सभा आगामी जेठ  ४ गतेका लागि बोलाइएको छ । 

यो पनि पढ्नुहोस्

आज आमाको मुख हेर्ने (फोटो फिचर) 

यी तीन बैंकले कमाए अर्ब बढी नाफा 

अघि बढ्यो अरुण तेस्रो, बाँध बनाउने ठेक्का भारतको जेपी कन्ट्रक्सनलाई 

आमाको सम्झनामा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको