Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको प्रिसेसन मै उकालो लाग्यो नेप्से

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १० : ५९ मा प्रकाशित

कारोबारको प्रिसेसन मै उकालो लाग्यो नेप्से

अर्थ संसार, काठमाडौँ - आज कारोबारको प्रि सेसनमै नेप्से २१ अंकले उकालो लागेको छ ।                 
आइतबारको राजनीतिक परिबर्तनले आरालो लागेको नेप्से हिजो सोमबार ३० अंकले बढेको थियो । आज कारोबारको प्रिसेसनमा २१ अंकले बढ्दै नेप्से १ हजार ९ सय ८७ को बिन्दुमा पुगेको हो ।  

5fe1812fc73c4.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको