Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, ०९ : ३५ मा प्रकाशित

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

अर्थ संसार, काठमाडौं -बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते, बुधबारबाट मङ्सिर २९ गते, साेमबारसम्म निष्कासन गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

बैंकले १० वर्ष अवधिकाे लागि “१०.२५ प्रतिशत बि.अाे.के डिबेन्चर २०८६” नाममा १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गरेकाे हाे ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई हिजाे पाैष ८ गते बुधबार ऋणपत्र बाँडफाँड गरिएकाे ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको