Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, ११ : २३ मा प्रकाशित

सुनको मूल्य बढ्यो

अर्थ संसार, काठमाडौं–आज बजारमा सुनकाे मूल्य बढेको छ । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएकाे छ ।

बिहीबार सुनकाे मूल्य ताेलामा एक सय रुपैयाँले बढेर  प्रतितोला ९४ हजार एक सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको