Like us!
Follow us!
Connect us!
Watch us!

के तपाई मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? हिरो 'एक्स प्लस' किन्ने कि ?

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १६ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - के तपाई मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने  हिरोको नयाँ प्रोडक्ट एक्स प्लस ब्राण्डका गाडी तपाईको रोजाइमा पर्न सक्छ  ।  

यो अफ रोडको लागि बनेको मोटरसाइकल हो । यसमा एलइडी हेडलाइट रहेको छ रातिको समयमा राम्रो प्रकाश दिन्छ भने  यो टिकाउ पनि हुन्छ  त्यसैगरी यसमा डिजिटल मिटर जडान गरिएको छ  । जसले गर्दा क्यालेन्डर र टाइमको सुविधा पनि दिन सकिन्छ  यसमा १३ लिटरको फुल ट्यांकको सुविधा रहेको छ साथै २०० सिसिको इन्जिन सुविधा रहेको छ  । 
यसको तौल १५३ केजी  रहेको छ । यसको नेपाली मूल्य  ३ लाख ८८ हजार रहेको छ  । 

थप जानकारीको लागि भिडियो हेर्नुहोस्-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको