Like us!
Follow us!
Connect us!
Watch us!

के तपाई मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ?  होण्डा 'एक्स आर' किन्ने कि ?

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १६ : ५६ मा प्रकाशित

के तपाई मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने  होण्डाको होण्डा 'एक्स आर' तपाईको रोजाइमा पर्न सक्छ  ।  
यो अफ रोडको लागि बनेको यो मोटरसाइकल १५० सिसिको इन्जिन रहेको छ ।

यसमा १२ लिटरको फ्युल ट्यांकको सुविधा रहेको छ, साथै   ।  यसको तौल १२९  केजी  रहेको छ । यसको नेपाली मूल्य ५ लाख २९ हजार ९ सय रहेको छ  । यो रातो, कालो र सेतो गरी ३ रंगमा उपलब्ध छ  |

थप जानकारीको लागि भिडियो हेर्नुहोस्-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको