Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनी रजिष्ट्रारको पत्रपछि एनसिसि बैंकको साधारणसभा रोकियो

विहीबार, १४ बैशाख २०७४, १२ : ४४ मा प्रकाशित

कम्पनी रजिष्ट्रारको पत्रपछि एनसिसि बैंकको साधारणसभा रोकियो

अर्थ संसार 
काठमाडौँ- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारणसभा रोकिएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयबाट हिजो बुधबार प्राप्त भएको पत्रअनुसार विशेष साधारणसभा रोकिएको हो ।

साधारणसभा रोकिएबाट सेयरधनीमा पर्न गएको असुविधा प्रति बैंकले क्षमा समेत मागेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको