Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सद्धारा लाभांश प्रस्ताव

अर्थ संसार

सोमबार, १३ पुस २०७७, ११ : ०६ मा प्रकाशित

सेन्ट्रल फाइनान्सद्धारा लाभांश प्रस्ताव

अर्थ संसार, काठमांडौ– सेन्ट्रल फाइनान्सले गत बर्षको आर्थिक मुनाफा बाट लाभांश प्रस्ताब गरेको छ । 

आइतबार बसेको संचालक समितीको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा ७ प्रतिशत बोनश सेयर र ३ प्रतिशत नगद लाभांश बितरणको प्रस्ताब गरियको जनाइएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भएपछी २४ औँ साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाइ वितरण गरिने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको