Like us!
Follow us!
Connect us!
Watch us!

हेल्भेटास स्वीस इन्टरकोअपरेशनमा कर्मचारी आवश्यकता

शुक्रबार, १५ बैशाख २०७४, ०९ : ०६ मा प्रकाशित

हेल्भेटास स्वीस इन्टरकोअपरेशनमा कर्मचारी आवश्यकता

अर्थ संसार 
काठमाडौं हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालमा विभिन्न पदमा कर्मचारी आवश्यकता परेको छ । यस कम्पनीेले नेपाल सरकारको झोङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तरगत प्राविधिक सहयोग गर्दछौ ।

कम्पनीमा टेक्निक अफिसर २ जना स्टोर किपर १जना,  हाउसकिपर १ जना कर्मचारी आवश्यकता मागेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिक  तोकिएको मितिमा आवेदन दिन सक्नछन् । 


 

5902cecda0200.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको