Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

अर्थ संसार

सोमबार, २० पुस २०७७, १० : १० मा प्रकाशित

एनसीसी बैंकको आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

एनसीसी बैंकको आज सोमबारसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले भोलि पुस २१ गते एक दिनका लागि बुकक्लोज मिती तोकेको छ । आज २० गते सम्म कायम सेयरधनीहरु मात्र साधारण सभाका सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले गतबर्षको मुनाफाबाट १०.२६९ प्रतिशत बोनस सेयर र ०.५४ नगद लाभांश कर प्रयोजार्थ सहित १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैंकले प्रस्तावित लाभांश आउदो माघ ९ गते हुने २३ औँ साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको