Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको सेयर मूल्य समायोजन, कति मा खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, २० पुस २०७७, १० : २२ मा प्रकाशित

प्राइम बैंकको सेयर मूल्य समायोजन, कति मा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्जले आज सोमबार प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन गरेको जनाएको छ । 

बैंकले गत आर्थिक बर्षको मुनाफा बाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएपछी नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । हिजो आइतबार सम्म ४६८ रुपैयाँमा कारोबार भएकोमा अब समायोजन पछी बैंकको सेयर ४०७ रुपैयाँ कायम भएको हो ।

बैंकले गतबर्षको मुनाफाबाट १०.२६९ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश कर प्रयोजार्थ सहित १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले प्रस्तावित लाभांश आउदो पुस २९ गते हुने १३ औँ साधारण सभाले पारित गरेपछि सेयरधनीहरु लाई वितरण गरिने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको