Like us!
Follow us!
Connect us!
Watch us!

२५ रुपैयाँ मै सानिमाबाट सेयर भर्न सकिने

शनिबार, १६ बैशाख २०७४, १२ : ५८ मा प्रकाशित

२५ रुपैयाँ मै सानिमाबाट सेयर भर्न सकिने

अर्थ संसार 
काठमाडौं लगानीकर्ताहरुलाई खुसीको खवर । अब  सानिमा बैंकबाट २५ रुपैयाँमा नै अस्बा प्रणलीबाट आईपिओ र एफपिओको आवेदन दिन सकिने छ ।  

बैंकले एक सुचना प्रकाशित गरी ग्राहकहरुलाई यो सेवा दिएको बैंकले जनाएको छ । बैंकले २०७३ माघ १ गतेबाट अस्बा संचालन अनुमति पाएको हो ।

बैंक ९क्ब्ल्क्ष्ःब्० को उक्त आस्बा सेवा केन्द्रिय कार्यालय र सबै शाखा कार्यालयहरुबाट लिन सकिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको