Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश क्यापिटलको कार्यालय स्थानान्तरण गरिँदै

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, ११ : ३३ मा प्रकाशित

नेपाल बंगलादेश क्यापिटलको कार्यालय स्थानान्तरण गरिँदै

नेपाल बंगलादेश क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण हुने भएको छ ।

कम्पनीले  काठमाडौं वडा नं. २८ कमलादीबाट माघ ११ गते आइतबारदेखि काठमाडौं वडा नं. १० नेपाल बंगलादेश बैंक लिमिटेडको बिजुलीबजार स्थित केन्द्रीय कार्यालय रहेको भवनबाट आफ्नो सेवा संचालन गर्ने भएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

600673364970d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको