Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुबित्तले पायो आईपिओ निष्काशनको अनुमति

अर्थ संसार संवाददाता

बुधबार, १४ माघ २०७७, १८ : ०५ मा प्रकाशित

महिला लघुबित्तले पायो आईपिओ निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति प्रदान गरेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, बुधबार सेबोनमा निवेदन पेश गरेकोमा धितोपत्र बोर्डले माघ ८ गते, बिहीबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा  नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको।

60115bc645fdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको