Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश पारित

अर्थ संसार

शनिबार, २४ माघ २०७७, ०९ : ०० मा प्रकाशित

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश पारित

सेन्ट्रल फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सको २४औं वार्षिक साधारण सभा हिजो (माघ २३ गरे, शुक्रबार) सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम  आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

संस्थाको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ, निक्षेप ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको