Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको बगर शाखामा लकर सूबिधाको उद्घाटन

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १८ : ०४ मा प्रकाशित

गरिमा विकास बैंकको बगर शाखामा लकर सूबिधाको उद्घाटन

गरिमा विकास वैंक लिमिटेडले आफ्ना गा्रहकहरुलाई दिईरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनकालागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं १ वगर स्थित शाखाबाट लकर सूविधाको आईतबारकोबाट सञ्चालन गरेको छ ।  

बैंकद्धारा  आयोजित उक्त कार्यक्रमको औपचारीक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरेका थिए । 

 साथै उक्तकार्यक्रमलार्ई सम्वोधन गर्ने क्रममागरिमा विकास वैकले  नेपाल राष्ट्र बैकको नीति तथा नियमको परिधिमावसी आफ्नो सेवा विस्तार गर्ने क्रममापूर्व मेची देखि पश्चिममहाकाली सम्मआफ्नो शाखा विस्तार गरि हाल नेपाल अधिराज्यभर वैकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएम सेवा प्रदान गरिरहेको र निटक भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने क्रममा रहेको अवगत गराएका थिए ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको