Like us!
Follow us!
Connect us!
Watch us!

भार्गव विकास बैँकको २८ गते बुक क्लोज

बुधबार, २० बैशाख २०७४, १३ : ५० मा प्रकाशित

भार्गव विकास बैँकको २८ गते बुक क्लोज

अर्थ संसार 
काठमाडौं– भार्गव विकास बैँक लिमिटेडको  २८ गते बुक क्लोज हुनेभ एको छ । बैकले जेठ ६ गते विशेष साधारणसभा हुँदैछ ।

 विशेष साधारण सभाले १० बराबर ८ को अनुपातमा हकप्रद शेयर को प्रस्ताप स्वीकृत गर्न सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको