Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तका सेयरधनीको हात खाली !

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १२ : ५२ मा प्रकाशित

सपोर्ट लघुवित्तका सेयरधनीको हात खाली !

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

संस्थाकाे माघ २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले चालु आर्थिक वर्ष २०७६/७७ काे काराेबारमा भएकाे मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश वितरण नगरी सञ्चित काेषमा नै राख्ने निर्णय गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको