Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको कामु सीइओमा लम्साल नियुक्त

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १४ : २९ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको कामु सीइओमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंक लिमिटेडको कायम मुकायम  प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा दिपेश लम्साल नियुक्त भएका छन्  ।

बैंकको माघ २९ गते बसेको संचालक समितिको बैठकले आज (फाहुन २ गते, आइतबार) बाट लागु हुनेगरी लम्साललाई नियुक्त गरेको हो  ।

बैंकले सार्वजनिक गरेको सूचना हेर्नुहोस् :-

6028e5f16b5fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको