Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको नेतृत्वमा आमरण अनशन : लगानीकर्ता संघहरुको समर्थन, कसले के भने ?

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, ०८ : ५२ मा प्रकाशित

नेपाल पुँजी बजार विकास अभियानका संयोजकक तिलक कोइरालाको नेतृत्वमा आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)  कार्यालय अगाडि आइतबारबाट आमरण अनशन सुरु गरिएको छ। आमरण अनशनलाई लगानीकर्ता संघहरुले समर्थन गरेका छन् । संघका नेताहरुले अनशन स्थलमै गएर समर्थन गरेका हुन् । 

अर्थमन्त्रालयद्धारा गठित कार्यदलले तयार पारेको ५८ बुँदे सुझावसहितको प्रतिवेदन २०७५ सालमै सरकारले पूरा गर्छ भन्ने प्रतिवद्धतामध्ये बाँकी १८ बुँदा पूरा नगरेकाले बाँकी सुझावसमेत कार्यान्वयन गर्न एकसूत्रीय मागसहित आमरणअनसन सुरु गरेको कोइरालाको भनाइ छ । 

कसले के भने ?  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको