Like us!
Follow us!
Connect us!
Watch us!

सोलु हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, २० : ११ मा प्रकाशित

सोलु हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोलु हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । बिहीबार नेप्समा कम्पनीको १० करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको २ करोड कित्ता साधारण सेयर र संस्थापक समूहको  ८ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो ।सो रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई ‘SOHL’ सिम्बोल दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको